Section 9
नेपाल सरकार बैंकको सम्बन्ध
यस ऐन बमोजिम नेपाल सरकारले बैंकसंग र बैंकले नेपाल सरकारसंग सम्बन्ध राख्दा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ ।